Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

निषेधाज्ञामा नक्कली प्रेस कार्ड बोकेर हिडेका चितवनका एक फोटो स्टुडियो संचालक पक्राउ

निषेधाज्ञामा नक्कली प्रेस कार्ड बोकेर हिडेका चितवनका एक फोटो स्टुडियो संचालक पक्राउ

images

इच्छाकामना न्युज

२२, जेठ २०७८
निषेधाज्ञामा नक्कली प्रेस कार्ड बोकेर हिडेका चितवनका एक फोटो स्टुडियो संचालक पक्राउ
images

चितवन, २२ जेठ । चितवनमा नक्कली प्रेस कार्ड बोकेर पत्रकार भन्दै हिड्ने एक जना पक्राउ परेका छन । बारा जिल्ला कोल्वी २ खैरा घर भई हाल नारायणगढको प्रेस मार्गमा फोटो स्टुडियो संचालन गरिरहेका रामशरण भेटवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले पल खबर डटकमको नाममा प्रेस कार्ड बनाएर हिडेका थिए । शंका लागेर प्रहरीले सोधपुछ गर्दा उनि पत्रकार नरहेको खुल्न आएको हो । चितवन प्रहरीले पछिल्लो समय नक्कली पत्रकार बनेर हिड्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

भेटवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १४:३५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology