Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो

तनहुँमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो

images

इच्छाकामना न्युज

२१, जेठ २०७८
तनहुँमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो
images

 तनहुँ, २१ जेठ । तनहुँमा पूर्व अनुमान गरिए झैं निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँको बैठकले जोखिम अझै नघटेको र समुदाय संक्रमण समेत बढेको भन्दै शनिबार सम्म तोकिएको निषेधाज्ञा लम्ब्याउन सिफारिस आए पछि प्रशासनले आदेश जारी गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए ।

यस अवधिमा ५ बजे देखि ९ बजे सम्म मात्रै अत्यावश्यक सेवा संचालनमा गर्ने र अत्यावश्यक सेवा संचालन गरेकालाई अनिवार्य पिसियार र एन्टीजेन परीक्षण गर्ने सिफारिस पनि बैठकले गरेको छ । आदेश पनि यसै आधारमा जारी भएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २१:२२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology