Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना कहरकै बिच स्थापना दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कोरोना कहरकै बिच स्थापना दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१९, जेठ २०७८
कोरोना कहरकै बिच स्थापना दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न
images

चितवन, १९ जेठ । कोरोना कहरकै बिच मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाजको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो। 

images
images

भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको प्रांगढमा आयोजना गरिएको उक्त कार्यक्रमा ३ जना महिला सहित २५ जनाले रक्तदान गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिए।

192249971_248513397004575_8521156193704419957_n.jpg

मुलुकमा फैलिएको दोस्रो चरणको कारोना संक्रमणको कारण धेरै मानिसको उपस्थितीमा औपचारिक कार्यक्रम गर्न नपाए पनि स्वास्थ मापदण्ड पालना गरि सानो कार्यक्रम गरिएको वताउँदै उनले चितवनमा कोरोना संक्रमणको कारण देखिएको रगत अभावको समस्यालाई केहि भए पनि समाधान गर्न उक्त कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा राखेको बताए। 

आगामी दिनमा पनि यस्ता खालका सामाजिक काममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखा सक्रिय रहने उनको भनाई थियो ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २०:५२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology