Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा आगामी सातासम्म निषेधाज्ञा थप

तनहुँमा आगामी सातासम्म निषेधाज्ञा थप

images

इच्छाकामना न्युज

१४, जेठ २०७८
तनहुँमा आगामी सातासम्म निषेधाज्ञा थप
images

तनहुँ, १४ जेठ । शनिबार राती सकिने तनहुँको निषेधाज्ञा अब आगामी सातासम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचायएको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि एक साता अवधि थप्ने र त्यसपश्चात परिस्थिती हेरेर निर्णय गर्ने सहमति गरेको छ । जिल्ला समन्व्य प्रमुखसँगै केही तहका प्रमुख तथा प्रमुख प्रशासकियलाई आमन्त्रित रुपमा डाकिएको बैठकले कोभिड १९ परीक्षणको दायरा समेत बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

यसैगरी, बैठकले संक्रमण निको भएका १४ दिन पुरा गरेकालाई समाजमा जाँदा परेको अप्ठेरो निराकरणका लागि सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ११:५९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology