Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको बारपाकमा १३ दिन १२ जनाको मृत्यु, सयौको संख्यामा बिरामी

गोरखाको बारपाकमा १३ दिन १२ जनाको मृत्यु, सयौको संख्यामा बिरामी

पत्रपत्रिका

१४, जेठ २०७८
गोरखाको बारपाकमा १३ दिन १२ जनाको मृत्यु, सयौको संख्यामा बिरामी
images

गोरखा, १४ जेठ । एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।

images
images

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय९डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।

जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०९:२८:३१ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology