Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तुइन खोला पहिरो हटाएर मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी खुल्यो

तुइन खोला पहिरो हटाएर मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी खुल्यो

इच्छाकामना न्युज

२५, बैशाख २०८३
तुइन खोला पहिरो हटाएर मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी खुल्यो

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाएर यातायात सन्चालन गरिएको छ । आज बिहान ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनले डोजर प्रयोग गरी बाटो खुलाएको हो ।

images

अहिले सामान्य रुपमा यातायातका साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले लेन अनुशासन पालना गरी सावधानीपूर्वक सवारी साधन चलाउन चालहरुलाई अनुरोध समेत गरेको छ 

 

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - ०९:०४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology