Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मकवानपुरको थाना भर्‍याङबाट सवा १ क्विन्टल गाजाँ सहित २ जना पक्राउ

मकवानपुरको थाना भर्‍याङबाट सवा १ क्विन्टल गाजाँ सहित २ जना पक्राउ

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
मकवानपुरको थाना भर्‍याङबाट सवा १ क्विन्टल गाजाँ सहित २ जना पक्राउ
images

मकवानपुर , २३ फागुन । मकवानपुरको थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन र हेटौंडा-१९ का ३५ वर्षीय सोमलाल ब्लोन रहेका छन् ।

नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १८८३ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा ९ केजी ६ सय ग्राम गाँजासहित उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ३४ वर्षीय सोमलाल अटोचालक हुन् भने ३५ वर्षीय सोमलाल अटोमा सवार व्यक्ति हुन् ।

अटोसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:३१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology