Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अछाममा कृषि तथा पशु व्यबसाय गर्न २ सय ९८ युवालाई १ करोड ९ लाख अनुुदान 

अछाममा कृषि तथा पशु व्यबसाय गर्न २ सय ९८ युवालाई १ करोड ९ लाख अनुुदान 

images

सिआईएन

२२, फाल्गुण २०७७
अछाममा कृषि तथा पशु व्यबसाय गर्न २ सय ९८ युवालाई १ करोड ९ लाख अनुुदान 
images

कमल रावल, अछाम, २२ फागुन । अछामका कोरोना प्रभावित तथा विदेशबाट फर्किएका झण्डै ३ सय युवाले कृषि तथा पशु व्यबसाय गर्न अनुदान पाउने भएका छन् । सुुदुरपश्चिम प्रदेश सरकारको भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत अछामका २ सय ९८ युवाले १ करोड ९ लाख २९ हजार रकम अनुदान पाउने भएका हुन् ।

पशुपालन तर्फ २ सय ६७र कृषि व्यबसायतर्फ ३१ जना छनोट भएका छन् । पशुपालनतर्फ ९९ लाख ९९ हजार र कृषितर्फ ९ लाख ३० हजार गरी जम्मा १ करोड ९ लाख २९ हजार रुपैयाँ अनुदान छिट्टै उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - ०९:२८:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology