Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु
images

धादिङ, १७ फागुन । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा डाेजरकाे ठक्करबाट महिलाकाे मृत्यु भएपछि डाेजरमा आगजनी भएकाे छ । डाेजरकाे ठक्कर पछि घाईते महिलालाई डाेजर चालकले खाल्टाे खनी पुर्न लागेपछि स्थानीयहरुले डाेजरमा आगजनी गरेका छन् ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृत्यु भएको स्थानियको आरोप छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १८:५९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology