Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाए

चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाए

images

इच्छाकामना न्युज

२८, जेठ २०८२
चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाए
images

चितवन । चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् ।

उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगो लगाएका कारण घर जल्दा बीस हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८२ बुधवार - ०९:१६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology