Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध

काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध

images

इच्छाकामना न्युज

२९, बैशाख २०८२
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
images

काठमाडौँ । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार राति आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो । 

बाढीले  रोशी गाउँपालिका १२ माम्तीस्थित सडक बगाएको हो । अहिले राजमार्गमा गुडिरहेका गाडीहरूलाई सुरक्षित स्थानमा रोकेर राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए ।

सडक सुचारु गर्नको लागि पहल भइरहेको समेत उनले बताए । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही सवारी साधनलाई सिन्धुलीतर्फ नै फर्काइएको समेत उनले बताए ।  बाढीको बहाव घट्ने क्रममा रहेको समेत उनले बताए ।

 

images
प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - २२:५०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology