Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गोरखाको बाह्रकिलोमा रोकिराखेको बस आफै गुड्दा दुर्घटना, ७ जना घाईते

गोरखाको बाह्रकिलोमा रोकिराखेको बस आफै गुड्दा दुर्घटना, ७ जना घाईते

images

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
गोरखाको बाह्रकिलोमा रोकिराखेको बस आफै गुड्दा दुर्घटना, ७ जना घाईते
images

गोरखा, ९ फागुन । गोरखा–आँबुखैरेनी सडक खण्डको बाह्रकिलोमा रोकिराखेको बस दुर्घटना हुँदा सात जना घाईते भएका छन् । आज दिउँसो गोरखाबाट चितवनका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनिबस बाह«किलोमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब पाँच मिटर तल पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । दुर्घटनामा घाईते सात जनाको गोरखा अस्पतालमा उपचार भईरहेको र अवस्था समान्य रहेको उनले बताए । बसमा करिब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ । बाह«किलोमा यात्रु पर्खिरहेको बेला बस गुडेर दुर्घटना भएको बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १७:२४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology