Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर स्थित प्रचण्डटोलमा शौचालय अगाडि लडेर एक युवकको मृत्यु

भरतपुर स्थित प्रचण्डटोलमा शौचालय अगाडि लडेर एक युवकको मृत्यु

इच्छाकामना न्युज

२८, कार्तिक २०८१
भरतपुर स्थित  प्रचण्डटोलमा शौचालय अगाडि लडेर एक युवकको मृत्यु
images

चितवन । भरतपुर महानगरपालिका–१४ प्रचण्डटोलमा गएराति एक युवकको मृत्यु भएको छ । स्थानीय सूर्यबहादुर गुरुङको २३ वर्षीय छोरा पूर्णबहादुर गुरुङको आफ्नै घरको शौचालय अगाडि लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

images
images

मंगलवार राति साढे १० बजे शौचालय अगाडि लडिरहेको अवस्थामा निजको श्रीमती मलिका गुरुङले फेला पारी उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

मंगलवार राति नै ११ः१० बजे चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवलाई अस्पतालको शव गृहमा राखिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८१ बुधवार - ०९:२१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology