Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको धार्के नजिकै चार किलोमा मोटरसाईकल दुर्घटना, बाबु छोराको मृत्यु

धादिङको धार्के नजिकै चार किलोमा मोटरसाईकल दुर्घटना, बाबु छोराको मृत्यु

इच्छाकामना न्युज

२९, माघ २०७७
धादिङको धार्के नजिकै चार किलोमा मोटरसाईकल दुर्घटना, बाबु छोराको मृत्यु
images

धादिङ, २९ माघ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका स्थित चारकिलो भन्ने स्थानमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक रुपा थापाका अनुसार मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ का डा. सुरेश अधिकारी र उनका छोरा बलराम अधिकारी रहेका छन् ।
धादिङवेशीबाट काठमाण्डौ तर्फ जान लागेको बागमती प्रदेश ०२–००९ प ८२३० नम्वरको मोटरसाइकल, काठमाण्डौबाट चितवन जादै गरेको ना१क ६५४७ नम्वरको ट्रकमा ठोक्किएर आज (बिहिबार) दिउँसो २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

images
images

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १७:१०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology