Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पौडि खेल्ने क्रममा गजुरीका २ युवा त्रिशुलीमा बेपत्ता

पौडि खेल्ने क्रममा गजुरीका २ युवा त्रिशुलीमा बेपत्ता

इच्छाकामना न्युज

१३, आश्विन २०७७
पौडि खेल्ने क्रममा गजुरीका २ युवा त्रिशुलीमा बेपत्ता
images

गजुरी- पौडि खेल्ने क्रममा धादिङ गजुरीका २ युवा त्रिशुलीमा बेपत्ता भएका छन्।

images
images

गजुरी गाउँ पालिका ३ मुरियाघाट बस्ने १७ वर्षिय अर्जुन मिजार र गजुरी गाउँ पालिका १ पिठान बगर बस्ने १६ वर्षिय भोपेन्द्र श्रेष्ठ त्रिशुलीमा वेपत्ता भएको प्रहरीले जनाएको हो।

सोमबार दिउँसो अन्दाजी दिउँसो २ बजे बेल्खु स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा अर्जुन मिजार वेपत्ता भएका थिए भने अर्का भोपेन्द्र श्रेष्ठ धादिङ र नुवाकोटको सिमाना कोल्फुटार स्थित त्रिशुलीमा सोहि दिन अन्दाजी ३ बजे बालुवा चाल्ने क्रममा वेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले बताउनु भयो ।

उनीहरुको प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहभागितामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:१५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology