Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कालिकाको बुङखोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

कालिकाको बुङखोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

इच्छाकामना न्युज

४, भाद्र २०८१
कालिकाको बुङखोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

कालिका । चितवनकाे कालिकामा खोलाले बगाएर बेपत्ता भएका बालककाे शव फेला परेकाेछ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षिया बालक हरिराम अर्यालकाे शव फेला परेकाे हाे ।

images

आज दिउसो १:५५ बजे कालिका नगरपालिका-७ स्याउली बजार स्थित बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६ वर्षिया छोरा हरिराम अर्याल बेपत्ता भएका थिए ।

बेपत्ता बालककाे शव बगाएको स्थानबाट करिब ४ किलोमिटर दक्षिणतर्फ कालिका वडा नं. ६ स्थित मिलिजुली चोककाे कुलाेमा  दिउसाे ३:३० बजेकाे समयमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०८१ मंगलवार - २१:३९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology