Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मध्यरातमा सिमलतालमा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

मध्यरातमा सिमलतालमा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

इच्छाकामना न्युज

२९, आषाढ २०८१
मध्यरातमा सिमलतालमा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध
images

मुग्लिन । निरन्तर परेको वर्षाका कारण मध्यरातमा लेदो सहितको पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ । अहिले राती करिब १२ बजेतिर उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो ।

images
images

अवरुद्ध सडक खुलाउनका लागि लोडर परिचालन गरिएको र करिब २ घण्टा भन्दा बढि समय लाग्ने सडक साईट सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिले पहिरो पन्छाउन २ वटा लोडर परिचालन गरिएको छ । 

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - ००:२२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology