Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

images

इच्छाकामना न्युज

१५, जेठ २०८१
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै
images

काठमाडौँ। आज (मंगलवार) दिनको १ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्ने एक मात्र कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दैछन् । पुनले नीति तथा कार्यक्रम अनुरूपकाे बजेट ल्याउने बताउँदै आएका छन्।

नेपाली कांग्रेसले दैनिकजसो संसदमा विरोध गर्दै आएकोमा संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरु सकारात्मक रहेकाले बजेट सहज वातावरणमा अनुमान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिच छलफल भएको थियो । सहमतिनजिक पुगेको छलफलको विषयलाई आज अन्तिम रुप दिइने भएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ०८:२४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology