Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बेलामा खाना नपकाएको निहुँमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

बेलामा खाना नपकाएको निहुँमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

images

इच्छाकामना न्युज

२४, माघ २०७७
बेलामा खाना नपकाएको निहुँमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
images

कास्की, २४ माघ । श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। कास्कीको इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले पर्वत जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई नियन्त्रणमा लिएको हो।
बिहीबार राती पनुले ४२ वर्षीय हरिमाया पुनलाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ। शुक्रवार बिहान प्रहरीले पुन सुत्ने कोठा शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा उनकै श्रीमानको संलग्नता भएको देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
खाना नबनाएको विषयमा झगडा हुँदा श्रीमतीको हत्या गरेको पुनले प्रहरीमा बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १९:५४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology