Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सुदुरपश्चिम प्रदेशमा अझै हटेन छाउपडि प्रथा 

सुदुरपश्चिम प्रदेशमा अझै हटेन छाउपडि प्रथा 

images

इच्छाकामना न्युज

२४, माघ २०७७
सुदुरपश्चिम प्रदेशमा अझै हटेन छाउपडि प्रथा 
images

ममता भट्ट, डडेल्धुरा, २४ माघ । सुदुपश्चिममा महिनावारीका समयमा छात्रहरु बिद्यालय नजाने , गाई भैसिको दुध, दहि नखाने लगाएतको चलन हट्न सकेको छैन ।  छाउगोठ भत्काएपनि अलगै बस्ने चलन पनि छुट्न सकेको छैन । छाउपडी गोठ भत्काएपनि महिनावारीका समयमा अलग्गै बस्ने चलन भने हटेको छैन । 
महिनावारीकै कारण ग्रामिण क्षेत्रका  छात्राहरु महिनामा चारदिन बिद्यालय जादैनन् । जस्ले गर्दा पढाई बिग्रिदै गएको  एक जना किसोरी साबित्री भट्टको गूनासो छ । एकातिर पढाईको पिर अर्को तिर पोषणयुक्त खानेकुरापनि खान नपाइने ।  गाइभैसीको दूध, दही खानबाट पनि बञ्चित हुनु परेको अर्का किशोरी सिता सिंह बताउँनुहुन्छ । महिनावारी प्राकृतिक बिषय हो भन्ने नबुझेका कोही छैनन्, तर गलत परम्परा भने हट्न सकेको छैन ।
स्थानीय सरकार आएपछि जनप्रतिनिधिले प्रहरी र बिभिन्न गैह्र सरकारी सस्थाहरुसंग सम्मन्वय गरेर अभियान भने चलाइरहेका छन् । जसले महिनावारी बार्ने चलन केही कम भएको छ, तर पूर्ण रुपमा सार्थकता पाएको छैन । 

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १९:०३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology