Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

हिमानी कोषबाट नवलपुरको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

हिमानी कोषबाट नवलपुरको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

२३, माघ २०७७
हिमानी कोषबाट नवलपुरको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
images

नवलपुर, २३ माघ । हिमानी कोषले न्यानो कपडा वितरण गरेको छ ।

कोषले देबचुली नगरपालिकाको दिब्यज्योती आधारभुत बिद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

आज (शुक्रबार) अति बिपन्न आर्थिक अवस्थाका २० जना छात्रछात्राहरुलाई हिमानी कोषको सहयोगमा न्यानो कपडा (ज्याकेट) बितरण गरिएको हो ।

यस्का साथै ५ जना बृद्धबृद्धाहरुलाइ स्लिपिङ ब्याग समेत बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै हिमानी कोषका जिल्ला संयोजक राजेश मैनालीले आगामी दिनमा पनि हिमानी ट्रस्टले बिद्यालय लगायत अन्य क्षेत्रमा समेत आवश्यक सहयोग गर्ने तयारी गरिरहेको कोषका बताए ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायणदत्त भुर्तेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा वडाध्यक्ष दिनानाथ भुसाल, भीसान नवलपरासीका अध्यक्ष शेर बहादुर पौडेल, कोषका सल्लाहकार अर्जुन थापा त्यस्तै गरेर अतिथीहरुमा हिमानी कोषका सह सम्योजक केश बहादुर गुरुङ, सदस्य चन्द्रदत्त पाठक, सदस्य गणेश खनाल लगायतको उपस्थिीती रहेको थियो ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:३०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology