Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

इच्छाकामना न्युज

२७, फाल्गुण २०८०
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा युवा पक्राउ
images

जाजरकोट। अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ परेका छन्। भेरी नगरपालिका ५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

सुस्त मनस्थितिकी भएकी युवतीलाई उनले गत फागुन ८ गते घरमै जर्वजस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०८:३०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology