Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभापतिमा भगवान श्रेष्ठ सर्वसम्मत

उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभापतिमा भगवान श्रेष्ठ सर्वसम्मत

images

इच्छाकामना न्युज

१९, पौष २०८०
उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभापतिमा भगवान श्रेष्ठ सर्वसम्मत
images

आँबुखैरेनी । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको सभापतिमा भगवान श्रेष्ठ चयन भएका छ्न । आज बिहीवार सम्पन्न बजार इकाई समितिको २८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिबेशनले सर्बसम्मतबाट भगवान श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उप सभापतिमा काजी थापा, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा राज कुमार श्रेष्ठ चयन भएका छन । 

417152396_3526705460881172_5619041615794815289_n.jpg

यस्तै,  समितिको सदस्यहरुमा प्रमोद वाग्ले, मनोज श्रेष्ठ, किशान श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राजु थापा, सोम बहादुर दर्लामी, रामकृष्ण श्रेष्ठ, तुलसी पौडेल खनाल, रेजिना श्रेष्ठ, गोवर्धन विक, शिव खनाललाई सर्वसम्मत चयन गरिएको छ । यसैगरी, जिल्ला प्रतिनिधिमा दिपक बाबू थापा र वासुदेव पुडासैनीलाई चयन गरिएको छ ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:१९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology