Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ गजुरी स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु

धादिङ गजुरी स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु

इच्छाकामना न्युज

१७, आश्विन २०८०
धादिङ गजुरी स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु
images

धादिङ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी  गाउँपालिका वडा नम्बर २ फुर्केखाेलामा बुधवार बिहान  ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको छ।

images
images

aa.webp

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको  प्रदेश ०२–००१ख- ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

मृत्यु हुनेमा  वागेश्वरी मावि मलेखुमा कक्षा ८ काे कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ०९:०२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology