Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनको भुवनवस्तीमा सहकारीको आयोजनामा ५ दिने उद्घोषण तालिम हुने

चितवनको भुवनवस्तीमा सहकारीको आयोजनामा ५ दिने उद्घोषण तालिम हुने

images

इच्छाकामना न्युज

९, आश्विन २०८०
चितवनको भुवनवस्तीमा सहकारीको आयोजनामा ५ दिने उद्घोषण तालिम हुने
images

चितवन । गौरवशिल किसान कृषि सहकारी संस्था लिमीटेडको आयोजनामा पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु हुनेभएको छ ।

भरतपुर माहानगरपालिका-१७ भुवनवस्ती, मिलनचोकमा हुन गइरहेको उद्घोषण तालिममा सहयोगी संस्थाको रुपमा सोच परीवर्तन नेपाल रहेको छ भने प्रशिक्षकको रुपमा सोही संस्थाका अध्यक्ष शिवराज कंडेल रहनु भएको छ ।

कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलले बताउनुभयो । साँथै तालिम असेज १० गते देखि असोज १४ गते सम्म, गौरवशिल किसान कृषि सहकारी संस्था लिमीटेडको परिसरमा सञ्चालन हुने बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - २०:३७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology