Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पूर्व सचिव भिम उपाध्यायले लिखित माफी मागेपछि चितवनकी पूर्णीमाया गुरुङले दिइन माफी

पूर्व सचिव भिम उपाध्यायले लिखित माफी मागेपछि चितवनकी पूर्णीमाया गुरुङले दिइन माफी

images

इच्छाकामना न्युज

१७, भाद्र २०८०
पूर्व सचिव भिम उपाध्यायले लिखित माफी मागेपछि  चितवनकी पूर्णीमाया गुरुङले दिइन माफी
images

काठमाडौं । चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर फेसबुकमा लेख्ने पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् । आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन् ।

तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजन र परिषद तथा तमू प्ये ल्हु संघ चितवनका पदाधिकारीहरुको रोहवरमा काठमाडौंमा आइतबार दुवै पक्ष बसी सहमति भएको छ । यो सहमतिसँग पूर्णिमायाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरी पनि फिर्ता हुने सहमतिमा उल्लेख छ ।received_1763976140705117.jpeg

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - १६:०१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology