Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा शान्ति समाज चितवनको शान्ति र्‍याली

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा शान्ति समाज चितवनको शान्ति र्‍याली

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा शान्ति समाज चितवनको शान्ति र्‍याली
images

चितवन । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शान्ति र्‍यालीको आयोजना गरेको छ । समाजले आज बिहान दिवसको अवसरमा भरतपुरको चौबीस कोठीमा र्‍यालीको आयोजना गरेको हो। 

‘मानव अधिकार महिला अधिकार, व्यबहारमा समानता, अबसरमा समानता’ भन्ने मुल नाराका साथ समाजले र्‍यालीको आयोजना गरेको हो ।

समाजका चितवन अध्यक्ष शम्भु राउतको सभातित्वमा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका उपसभापति राजेन्द्र पौडेल राष्ट्रिय महिला अधिकार मंचकि अध्यक्ष बिष्णु अधिकारी गैसस महासंघ चितवनका अध्यक्ष प्रार्वती घिमिरेले मन्तव्य राखेका थिए । 

र्‍यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - ११:३९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology