Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लैङ्गिक हिंसा

बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी 

बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी 

images

इच्छाकामना न्युज

१८, मंसिर २०७९
बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी 
images

हेटौडा । बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसा हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्याङ्कले बागमती प्रदेशमा लैङ्गिक हिंसा धेरै हुने गरेको देखाएको हो । आयोगका अनुसार गत साउनदेखि कात्तिक महिनासम्ममा बागमती प्रदेशबाट मात्रै घरेलु हिंसाका २ सय ७८ र महिला हिंसाका १७ वटा उजुरी परेको छ ।

यस्तै मधेस प्रदेशमा १२ घरेलु, २ महिला हिंसा १ सय २१ घरेलु हिंसा र ९ वटा महिला हिंसाका उजुरी आयोगमा परेको आयोगका प्रवक्ता चमिला भट्टराईले बताउनुभयो । पहुँचका आधारमा पनि बागमती प्रदेशबाट धेरै उजुरी आएको हुनसक्ने उहाँको ठम्याइ छ ।

कुनै प्रकारको महिला वा घरेलु हिंसामा परे आयोगको पैसा नलाग्ने फोन नम्बर ११ ४५ मा उजुरी दिन सकिने प्रवक्ता भट्टराईको भनाइ छ । आयोगमा मानसिक, आर्थिक, शारीरिक र यौनजन्य हिंसाका उजुरी धेरै पर्ने गरेका छन् । 

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:२४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology