Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

इच्छाकामनामा गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना, उम्मेद्वारहरुद्वारा उद्घाटन

इच्छाकामनामा गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना, उम्मेद्वारहरुद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
इच्छाकामनामा गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना, उम्मेद्वारहरुद्वारा उद्घाटन
images

कुरिनटार । चितवन क्षेत्र नम्बर २ अन्तर्गत गठबन्धन दलको निर्वाचन परिचालनका लागि चुनावी अभियान अन्तरगत इच्छाकामना गाउँपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको छ।

आज एक कार्यक्रमका बिच चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठ र क्षेत्र नम्बर २ प्रदेश ‘क’ का उम्मेद्वार घनश्याम दाहालले कुरिनटारमा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, लगायतका गठबन्धनका नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेका थिए । गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन एक ढिक्का भएर लागि पर्ने कांग्रेस र माओवादी केन्द्र इच्छाकामनाका स्थानीय नेताहरुले प्रतिवद्धता व्यक्त गर्दै कार्यकर्ताहरुलाई चुनावमा होमिन निर्देशन दिएका छन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - २२:२७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology