Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमाल अधिकारी

एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमाल अधिकारी

images

इच्छाकामना न्युज

३०, आश्विन २०७९
एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमाल अधिकारी
images

कुरिनटार । नेकपा माओबादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा हिमाल अधिकारी चयन भएका छन् । कुरिनटारमा सम्पन्न दोश्रो गाउँ अधिवेशनले अधिकारीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

सङ्गठनकोे बरिष्ट उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती अर्याल उपाध्यक्षमा अनु थापा, सचिवमा बिर्ख बहादुर आले र सह–सचिवमा मदन चेपाङ चयन भएका छन् ।

सदस्यहरूमा चन्द्र कुमारी गुरूङ, बिनोद गुरूङ, भिममाया गुरूङ, कुल बहादुर मगर, मानबहादुर मगर, जानकी चेपाङ, सोबिता मगर र सुनिता थापा रहेका छन् ।

अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छन् । एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन इच्छाकामना इकाइका अध्यक्ष ईश्वर नेपालको अध्यक्षता र केन्द्रीय सदस्य रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा गाउँसभा सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - ०९:४८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology