Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाल खेलकुद महासंघ चितवनको जिल्ला सम्मेलन सकियो, महासंघको इच्छाकामना इकाई समिति अध्यक्षमा तब्बिर गुरुङ

नेपाल खेलकुद महासंघ चितवनको जिल्ला सम्मेलन सकियो, महासंघको इच्छाकामना इकाई समिति अध्यक्षमा तब्बिर गुरुङ

images

इच्छाकामना न्युज

५, आश्विन २०७९
नेपाल खेलकुद महासंघ चितवनको जिल्ला सम्मेलन सकियो, महासंघको इच्छाकामना इकाई समिति अध्यक्षमा तब्बिर गुरुङ
images

चितवन । नेपाल खेलकुद महासंघ चितवन जिल्ला कमिटीको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट बाबुलाल थिङको अध्यक्षतामा २३ सदस्यीय खेलकुद महासंघ चितवन जिल्ला कमिटी गठन गरिएको छ । त्यस्तै, तबवीर गुरुङको अध्यक्षतामा २७ सदस्यीय इच्छाकामना कमिटी पनि गठन गरिएको छ ।

307299094_576478287606621_666945010767978407_n.webp

महासंघ स्थायी कमिटी सदस्य तथा चितवन इन्चार्ज पुष्पराज जोशीको अध्यक्षता तथा महासंघका अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रिय सदस्य जगन्नाथ थपलिया, बागमती प्रदेश सचिवालय सदस्य कृष्णभक्त पोखरेल र एमाले चितवनका उपाध्यक्ष कमल पाठक सहभागी थिए ।

त्यस्तै, महासंघ स्थायी कमिटी सदस्य शान्ता माया परियार, केन्द्रिय सदस्यद्वय चन्द्र शाही, सुरज थपलिया, महासंघ बागमती प्रदेश उपाध्यक्ष रामकृष्ण ढकाल, महासंघ बागमती प्रदेश सचिव जनरल श्रेष्ठ, सह–सचिव नविना खनियाको पनि कार्यक्रममा उपस्थिती थियो ।

 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०८:३१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology