Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

लोकदोहोरी गायक शित्तल गुरुङको ‘नौलो माया...’ सार्वजनिक

लोकदोहोरी गायक शित्तल गुरुङको ‘नौलो माया...’ सार्वजनिक

images
लोकदोहोरी गायक शित्तल गुरुङको ‘नौलो माया...’ सार्वजनिक
images

काठमाण्डौ । लोक तथा दोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गुरुङको स्वरमा शनिबार नयाँ लोकदोहोरी गीत ‘नौलो माया...’ सार्वजनिक भएको हो ।

चर्चित लोक दोहोरी गायक भगवान भण्डारीको अफिसियल युट्युब च्यानल भगवान भण्डारीबाट सार्वजनिक भएको गीतमा गायक शित्तल गुरुङ र गायीका सुमी रोका मगरको स्वर रहेको छ । गोर्खाली सर्जक रमेश परियारको लय शब्द रहेको गीतको म्युजिक भिडियोमा आनन्द गुरुङ र जुनु एस डीको अभिनय रहेको छ ।

गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले कोरियोग्राफी र निर्देशन गरेका छन् । 

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १०:५८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology