Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध
images

मुग्लिन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा आज पनि पहिरो खसेको छ । अविरल वर्षा भएसँगै गएराति साढे २ बजेतिर पहिरो खसेको हो।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध बनेको छ।  अहिले पहिरो पञ्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ भने प्रहरीका अनुसार पहिरो हटाउन अझै करिब दुई घण्टा लाग्न सक्छ ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०७:३७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology