Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

मौलिक जरोकिलो पार्टी गण्डकीको दोस्रो अधिवेशन आँबुखैरेनीमा सम्पन्न, अध्यक्षमा पुनः नेपाल निर्वाचित

मौलिक जरोकिलो पार्टी गण्डकीको दोस्रो अधिवेशन आँबुखैरेनीमा सम्पन्न, अध्यक्षमा पुनः नेपाल निर्वाचित

images

इच्छाकामना न्युज

११, भाद्र २०७९
मौलिक जरोकिलो पार्टी गण्डकीको दोस्रो अधिवेशन आँबुखैरेनीमा सम्पन्न, अध्यक्षमा पुनः नेपाल निर्वाचित
images

आँबुखैरेनी । मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको दोस्रो अधिवेशन तनहुँको आँबुखैरेनीमा सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः हरि नेपाललाई निर्वाचित गरेको छ। 

यस्तै पार्टीको गण्डकी प्रदेश उपाध्यक्षमा दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा टोल राज वाग्ले, महासचिवमा  भरत गिरि, सचिवमा पद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले, सदस्यहरुमा बसन्त देवकोटा र चिज कुमार श्रेष्ठ निर्वाचित भएको छ।

अधिवेशनमा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख अतिथि र केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपाने अतिथि रहेको थियो।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २३:०२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology