Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्जारा समाज चितवनको अध्यक्षमा रमेशप्रसाद बन्जारा

बन्जारा समाज चितवनको अध्यक्षमा रमेशप्रसाद बन्जारा

images

इच्छाकामना न्युज

११, भाद्र २०७९
बन्जारा समाज चितवनको अध्यक्षमा रमेशप्रसाद बन्जारा
images

रत्ननगर । बन्जारा तथा बन्जाडे समाज चितवनको तेस्रो वार्षिक अधिवेशनले रमेशप्रसाद बन्जाराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

उपाध्यक्षमा प्रदीपकमार बन्जारा, सचिवमा देवीप्रसाद बन्जारा, कोषाध्यक्षमा कमल बन्जारा, महिला सदस्यमा विमला बन्जारा, खुला सदस्य भैलेउ बन्जारा, मनोनीत सदस्यहरुमा बेनीप्रसाद बन्जारा, सुशीला बन्जारा, रामचन्द्र बन्जारा, भोला बन्जारा, हिमप्रसाद बन्जारा चयन भएका छन् । 

यस्तै, सल्लाहकारहरुमा वीरेन्द्रप्रसाद बन्जारा, महेश बन्जारा, नवराज बन्जारा, तेजप्रसाद बन्जारा, इन्दिरा बन्जारा र कमला बन्जारा चयन भए ।

कार्यक्रम संस्थाका अध्यक्ष वीरेन्द्रप्रसाद बन्जाराको अध्यक्षता एवं मेघबहादुर बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम देवीप्रसाद बन्जाराले सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २२:४४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology