Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा युवतीलाई यौनकार्यमा लगाउने तनहुँकी महिलालाई र्पुपक्षका लागि थुनामा राख्न अदालतको आदेश

चितवनमा युवतीलाई यौनकार्यमा लगाउने तनहुँकी महिलालाई र्पुपक्षका लागि थुनामा राख्न अदालतको आदेश

images

इच्छाकामना न्युज

२६, श्रावण २०७९
चितवनमा युवतीलाई यौनकार्यमा लगाउने तनहुँकी महिलालाई र्पुपक्षका लागि थुनामा राख्न अदालतको आदेश
images

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसार पसार कसुरमा गेष्ट हाउस सञ्चालिकालाई पूर्पक्षका लागि थुनामा पठाईएको छ ।

चितवन जिल्ला अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका १ स्थित कल्पना होटल एण्ड गेष्ट हाउस सञ्चालिका तनहुँको साबिक पोखरी भञ्याङ गाविस ५ की ४० वर्षीया कल्पना महरालाई जेल चलान गरिएको हो । महरालाई आज (बिहीबार) थुनामा पठाईएको चितवनका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

२२ वर्षीय युवतीलाई रकम लेनदेन गरि जवरजस्ती यौनजन्य कृयाकलाप लगाएको अभियोगले उनलाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको थियो । अदालतको बुधवार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - १७:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology