Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

२३, श्रावण २०७९
केराबारीमा आज पनि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
images

मुग्लिन । चितवन भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा आज पनि पहिरो खसेको छ। भर्खरै प्राप्त खबर अनुसार केहिबेर अघि केराबारीमा पहिरो गएको पहिरो स्थलबाट इच्छाकामना न्युजकर्मी मनोज घिमिरेले जानकारी दिए।

उनका अनुसार पहिरोले मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध पारेको छ। यद्यपी अहिले सडक सूचारु गराउनका लागि पहिरो पन्छाउने कार्य भैरहेको उनले बताए।

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - १७:४७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology