Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपाका ओली पक्षले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने

नेकपाका ओली पक्षले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने

images
नेकपाका ओली पक्षले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने
images

काठमाण्डौं, ७ पौष
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओली पक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाउनु भएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । आजकै बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । त्यस्तै ओलीपक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहनु भएका स्थायी कमिटी सदस्य ज्ञवालीलाई जिम्मेवारी दिएको छ । यस्तै नेकपाको केपीशर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोगमा पु¥याइसकेको छ ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १८:२३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology