Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा चिसो बढ्यो, तापक्रम ८ डिग्रीमा झ¥यो

चितवनमा चिसो बढ्यो, तापक्रम ८ डिग्रीमा झ¥यो

चितवनमा चिसो बढ्यो, तापक्रम ८ डिग्रीमा झ¥यो
images

चितवन, ४ पुस । चितवनमा आज चिसो बढेको छ ।

images
images

भरतपुर विमानस्थलमा आज दिउँसो चार बजेको अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने बिहान न्यूनतम तापक्रम ८ डिग्री सेन्टिग्रेडसम्म झरेको थियो । मौसम विभागले अझै चिसो बढ्न सक्ने भएकोले त्यसबाट बच्ने उपायहरु अपनाउन सबैमा अनुरोध गरेको छ ।

चितवनमा आज दिनभर घाम लागेको छैन भने आकाशमा हुस्सु लाग्दा भरतपुर विमानस्थलमा हुने सबै उडानहरु रद्ध भएका छन् । मौसम विभागले उत्तर–पश्चिमी बायुको प्रभावले बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ । चिसो बढ्दा नारायणगढ, भरतपुर, रत्ननगर, भण्डारा, शारदा नगरको बजारी क्षेत्रमा मानिसहरुको चहलपहल घटेर जनजीवन प्रभावित भएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:३४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology