Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कञ्चनपुरमा छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्दै 

कञ्चनपुरमा छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्दै 

इच्छाकामना न्युज

२९, आषाढ २०७९
कञ्चनपुरमा छाडा पशु चौपायाका कारण सडक दुर्घटना बढ्दै 
images

ओम प्रकाश पाण्डेय, कञ्चनपुर, २९ असार । छाडा पशुु चौपायाको कारण कञ्चनपुरमा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । छाडा पशु चौपाया सडकमा हुँदा हिँडडुलमा समेत जोखिम भइरहेको छ भने व्यापार व्यवसायमा पनि प्रभाव परिरहेको छ ।

images
images

आफुले फाईदा लिउञ्जेल पाल्ने र त्यसपछि सडकमा छाडिदिने प्रवृत्तिले दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक उमेश चन्देले बताउनुभयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनका बेला र अहिलेको स्थानीय तहको निर्वाचनका बेला उम्मेदवारहरूले आफुले जितेमा छाडाचौपायाको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए पनि समस्या झन बढ्दै गएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:१७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology