Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुपन्देहीमा चुरे दोहनको असर, बस्तीमा पहिरो खस्ने क्रम बढ्यो 

रुपन्देहीमा चुरे दोहनको असर, बस्तीमा पहिरो खस्ने क्रम बढ्यो 

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
रुपन्देहीमा चुरे दोहनको असर, बस्तीमा पहिरो खस्ने क्रम बढ्यो 
images

निरु थापा, बुटवल, १८ असार । चुरे क्षेत्र संरक्षणको लागि गरिएका काम प्रभावकारी नभएका कारण यसको असर बर्खाको समयमा बढि देखिन थालेको छ । रुपन्देहीमा चुरे दोहनले पहिरो खस्ने क्रम पनि बढाएको छ ।

बुटवल उपमहानगरपालिका  वडा नम्बर ३  का डम्मरा  गैरको घरलाई गत वर्ष चुरे पहाडबाट  झरेको   पहिरोले पूर्ण  रुपमा क्षति गरेको थियो भने प्रत्यक वर्ष बर्खाको समयमा चुरे क्षेत्रबाट पहिरो झर्ने गरेको छ । जसका कारण गाउँ नै प्रभावित बन्ने गरेको छ । विज्ञहरू स्थानीय सरकारले चुरे संरक्षणको काम गर्न नसकेको बताउँछन् ।

बुटवल उपमहानगरपालिकाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सहयोगमा चुरेको संरक्षण पनि हुने र पहिरो पनि नियन्त्रण हुनेगरि काम थालेको नगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:२६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology