Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

इच्छाकामना न्युज

७, आषाढ २०७९
दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा
images

पोखरा, ७ असार । दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् ।

images
images

उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए ।

‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’ ब्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणका लागि आएका माक्तुमले विराटनगर समेत घुमेका छन् ।

 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २१:१३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology