Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बिहानदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको खासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

बिहानदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको खासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
बिहानदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको खासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो
images

काठमाडौं, १५ जेठ। आइतबार विहानदेखि हराइरहेको तारा एयरको ट्वीनेटर विमान दुर्घटना भएको अवस्थामा भेटिएको छ।

मुस्ताङको खासाङ–२ लांकेखोलामा दुर्घटनाग्रस्त अवस्थामा उक्त विमान भेटिएको नेपाली सेनाका मध्य कमाण्ड प्रमुख बाबुराम श्रेष्ठलाई उदृत गर्दै नेपाल टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ।

१९ यात्रुसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि आइतबार विहान ९ः५५ मा उक्त विमान उडेको थियो। १०ः१२ देखि विमान सम्पर्कमा थिएन।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १६:२१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology