Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

निर्वाचनमा पार्टीको पराजय भएपछि माओवादी केन्द्र इच्छाकामना ३ का इन्चार्ज प्रमोद पोखरेलद्वारा राजिनामा

निर्वाचनमा पार्टीको पराजय भएपछि माओवादी केन्द्र इच्छाकामना ३ का इन्चार्ज प्रमोद पोखरेलद्वारा राजिनामा

images
निर्वाचनमा पार्टीको पराजय भएपछि माओवादी केन्द्र इच्छाकामना ३ का इन्चार्ज प्रमोद पोखरेलद्वारा राजिनामा
images

कुरिनटार, ८ जेठ । चितवनको इच्छाकामना ३ मा स्थानिय तहको निर्वाचनमा पार्टी पराजित भएपछि माओवादी केन्द्रका वडा इन्चार्ज प्रमोद पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा एक्लै चुनाव जितेका माओवादी केन्द्रले यस पटक भने गठबन्धनसहित निर्वाचनमा होमिदा पनि आफ्नो पार्टीको उम्मेद्वारले हार बेहोर्नुपरेपछि नैतिक जिम्मेवारी लिदैँ पदबाट राजिनमा दिनुभएको हो।

पदबाट राजिनमा दिएपनि पार्टी संगठनमा क्रियाशिल रहि संगठन निर्माणमा निरन्तर लागिरहने र आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउने प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - २०:५४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology