Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा धुवाकोटबाट लुम्बिनी घुम्न गएको आमा समूहको रिजर्भ बस फर्कने क्रममा दाउन्नेमा दुर्घटना

गोरखा धुवाकोटबाट लुम्बिनी घुम्न गएको आमा समूहको रिजर्भ बस फर्कने क्रममा दाउन्नेमा दुर्घटना

गोरखा धुवाकोटबाट लुम्बिनी घुम्न गएको आमा समूहको रिजर्भ बस फर्कने क्रममा दाउन्नेमा दुर्घटना
images

नवलपुर, ७ जेठ । पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।

images
images

आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ । घाईते सबै गोरखाको धुवाँकोटका रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - १९:५१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology