Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ४ को मा पनि एमालेको प्यानलै बिजयी, वडाध्यक्षमा रुद्र उप्रेती निर्वाचित

इच्छाकामना ४ को मा पनि एमालेको प्यानलै बिजयी, वडाध्यक्षमा रुद्र उप्रेती निर्वाचित

images
इच्छाकामना ४ को मा पनि एमालेको प्यानलै बिजयी, वडाध्यक्षमा रुद्र उप्रेती निर्वाचित
images

कुरिनटार, २ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार रुद्र उप्रेती सहित पुरै प्यानलै विजयी भएका छन्। विजयी उम्मेद्वार उप्रेतीले ८ सय ५८ र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट कांग्रेसको जीवन सिलवालले ६ सय ९८ मत प्राप्त गरेको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो वडामा हाल गठबन्धनमा रहेका कांग्रेस र माओवादीको मत जोड्दा एमालेको भन्दा झण्डै दोब्बर मत आएको थियो। यो संगै इच्छाकामनाको गाँउसभाको लागि आवश्यक पर्ने स्पष्ट बहुमतको नेकपा एमाले नजिक पुगेको छ ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १८:०८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology