Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चुनाव सकेको भोलीपल्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलमा १० रुपैयाँ बढायो

चुनाव सकेको भोलीपल्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलमा १० रुपैयाँ बढायो

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
चुनाव सकेको भोलीपल्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलमा १० रुपैयाँ बढायो
images

काठमाण्डौ, ३१ वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि गरेको छ।

निगमको संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

 
 

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - २१:३६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology