Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नारायणगढको एक इलेक्ट्रिक पसलमा मध्यराती भिषण आगलागी, ६ पसल जलेर नष्ट

नारायणगढको एक इलेक्ट्रिक पसलमा मध्यराती भिषण आगलागी, ६ पसल जलेर नष्ट

images

इच्छाकामना न्युज

१५, बैशाख २०७९
नारायणगढको एक इलेक्ट्रिक पसलमा मध्यराती भिषण आगलागी, ६ पसल जलेर नष्ट
images

चितवन, १५ बैशाख । नारायणगढ स्थित कमल नगरको पसलमा आगलागी भएको छ । एक इलेक्ट्रिक पसलमा भएको आगलागी फैलिदै गएर ६ वटा पसल जलेर नष्ट भएको छ ।

बिद्युत सट भएर आगलागी भएको अनुुमान गरिएको छ । बिहान करिव २ बजे लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन नेपाली सेनाको दकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट निभाउने प्रयास भईरहेको छ । 

आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी छ ।

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०७:४४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology