Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

गठबन्धनबाट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङले टिकट पाए

गठबन्धनबाट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङले टिकट पाए

images

इच्छाकामना न्युज

१२, बैशाख २०७९
गठबन्धनबाट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङले टिकट पाए
images

कुरिनटार, १२ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनले चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष टुंगो लगाएको छ। गठबन्धनले अध्यक्षमा नेपाली काँग्रेसबाट गीता कुमारी गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट प्रताप गुरुङले टिकट पाएको छ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - १५:४२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology