Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली काँग्रेसबाट गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीलाई पुनः टिकट पाए

नेपाली काँग्रेसबाट गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीलाई पुनः टिकट पाए

इच्छाकामना न्युज

१२, बैशाख २०७९
नेपाली काँग्रेसबाट गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीलाई पुनः टिकट पाए
images

भुम्लिचोक, १२ वैशाख । नेपाली कांग्रेस गोरखाले गण्डकी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको बताएको छ । प्राप्त जानकारी अनुसार काँग्रेसले पुनः पुरानै उम्मेद्वारलाई यसपटकको स्थानीय तह निर्वाचनमा पनि उम्मेद्वार बनाउने भएको हो।

images
images

गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट गण्डकी गाउँपालिका अध्यक्षमा होमबहादुर राना र उपाध्यक्षमा ललिता अधिकारी निर्वाचित भएका थिए। यसपटक पनि उनीहरु दुवैजनालाई पुनः सोही पदमा टिकट दिएको हो।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०९:२२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology